राष्ट्रिय सूचना आयोगको वेबसाइटमा स्वागत

वर्षौं देखि चलिआएको अनुत्तरदायी र अपारदर्शी शासन व्यवस्थालाई समाप्त पारी, गोपनीयताको संस्कारमा हुर्केको समाजलाई परिवर्तन गरी जनउत्तरदायी पारदर्शी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न र दिगो बनाउनका लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ अपूर्व अवसरको रूपमा आएको छ ।

 

राज्यका कामकारवाही लोकतान्त्रिक पद्दतिअनुरूप खुला पारदर्शी बनाउनु ।

सरकारी तथा सार्वजनिक निकायहरूलाई नागरिकप्रति जवाफदेही जिम्मेवारबनाउनु ।

सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको पहुँचलाई सरल सहज बनाउनु ।

 

सूचना अधिकारहरूको जानकारी पठाउन अनुरोध

 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नागरिकको सूचना माग्ने र पाउने अधिकारलाई सहज र सरल बनाउन हरेक सार्वजनिक निकायमा सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ ।

 

 
सूचना अधिकारीहरूको जानकारी पठाउन अनुरोध

सूचनाहरुको हक सम्बन्धी ऐन, २०६४ ले नागरिकको सूचनामाग्ने र पाउने अधिकारहरूलाई सहज र सरल बनाउन हरेक र्सार्वजनिक निकायमा सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ ।


परीक्षाको उत्तरपुस्तिकाको प्रतिलिपि मागका सम्बन्धमा आयोगको २०६६ भदौ २९ गतेको निर्णयको सारः
टीओआर (सम्झौता) को जानकारी माग
सूचनादाताको संरक्षणको माग
घर बहालमा दिएको सम्झौताको प्रतिलिपि र सो सम्बन्धी जानकारी माग
राष्ट्रिय सूचना आयोगको वाषिर्क प्रतिवेदन २०६५-६६ को सुझाव
राष्ट्रिय सूचना अयोगको वाषिर्क प्रतिवेदन २०६५-६६ को सार
राष्ट्रिय सूचना आयोगको वाषिर्क प्रतिवेदन र्सार्वजनिक
सूचना अधिकारका आधार तथा अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता
सूचनाको हकसम्बन्धी ऐन २०६४
विश्व थाहा दिवसः "थाहा पाउने अधिकार" पुस्तिका प्रकाशन
सूचना व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न
सूचनाको हक विषयमा पश्चिमाञ्चल क्षेत्रीय गोष्ठी सम्पन्न
 
  वार्षिक प्रतिवेदन २०६५-२०६६  
  नेपालको अन्तरिम संविधान २०६३ नेपाली र अंग्रेजीमा
Interim Constitution in Nepali & English
 
  सूचनाको हक सम्बन्धी ऐन, २०६४  
  सूचनाको हक सम्बन्धी नियमावली २०६५  
  थाहा पाउने अधिकार ( पुस्तक)  
  RTI Act and Regulation in English  
  सूचनाको हक कार्यान्वयन निर्देसिका  
  सूचनाको हक किन?