झुठ्ठा एवम् नक्कली मूल्य अभिवृद्धि कर बिजकबाट भएको कर छली सम्वन्धमा अध्ययन तथा छानबिन प्रतिवेदन २०६७ को पूर्ण प्रतिलिपि र सो प्रतिवेदनको १ देखि ७ सम्मका सम्पूर्ण विवरणात्मक अनुसूचीहरू पाउन र सूचना नदिने विपक्षीहरूउपर सजाय माग

|
h4x0r3d by LatinHackTeam follow me @LatinHackTeam @infekt1 FREE MEGAUPLOAD ! :D

एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षार्थीलाइ हेर्न दिने

|
टिकाबहादुर कुँवर, कपिलवस्तु घटना पीडित संर्घष समितिको सहसंयोजक (पुनराबेदक पुनरावलोकन माग कर्ता)
बिरुद्ध प्रमुख (सचिव) नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार काठमाडौं (विपक्षी प्रत्यार्थी) भएको विषयः "मा. न्यायाधीश लोकेन्द्र मल्लिकको अध्यक्षतामा मिति २०६४।६।४ मा गठित कपिलवस्तु घटनाका सम्बन्धमा जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदनको नक्कल माग गर्दा दिन नमिल्ने भनी मौखिक जानकारी दिएकोमा लिखित जानकारी माग तथा वर्गीकरणको सम्बन्धमा पुनरावलोकनको माग" को सम्बन्धमा भएको निर्णय। ।
श्री राष्ट्रिय सूचना आयोगको निर्णय
प्रमुख सूचना आयुक्तः- विनयकुमार कसजू
सूचना आयुक्तः- श्रीआचार्य
सूचना आयुक्तः- सविता भण्डारी -बराल)
टिकाबहादुर कुँवर, कपिलवस्तु घटना पीडित संर्घष समितिको सहसंयोजक --१ पुनराबेदक पुनरावलोकन माग कर्ता
बिरुद्ध
प्रमुख (सचिव) नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार काठमाडौं----- १� विपक्षी प्रत्यार्थी
विषयः-... 
|
आर्थिक वर्ष २०६६-६७ मा राष्ट्रिय सूचना आयोगमा परेका पुनरावेदन र उजुरीमाथि भएका कारवाहीको विवरण
क्रम संख्याः १ (गत आ.व.को बाकी) पुनरावेदन
मितिः २०६६ जेठ १९
पक्षः दुर्गाप्रसाद पन्थी, जिल्ला कृषि विकास कार्यालय कंचनपुर
विपक्षः कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार ।
विषयः हालसम्मको कार्यसम्पादन मूल्यांकनसम्बन्धी सूचना माग गरेको ।
कारवाही/निर्णयः २०६६।०४।१३ मा हालसम्मको कार्य सम्पादन मूल्यांकनसम्बन्धी सूचना माग गरेकोमा आंशिक रुपमा... 
|
विजय अर्याल, शंकरदेव क्याम्पस, पुतलिसडक, काठमाडौं (पुनरावेदक) विरुद्ध परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय (विपक्षी) भएको परीक्षाको उत्तरपुस्तिकाको प्रतिलिपि पाउँ भनी परेको सूचनाको हकसम्बन्धी ऐन ०६४ को दफा १० अन्तर्गत पुनरावेदनको सम्बन्धमा भएको निर्णय।
श्री राष्ट्रिय सूचना आयोगबाट भएको निर्णय
प्रमुख सूचना आयुक्तः-��� विनयकुमार कसजु
सूचना आयुक्तः-��� �� � � � श्रीआचार्य
सूचना आयुक्तः-��� �������� सविता भण्डारी बराल
विजय अर्याल, शंकरदेव क्याम्पस, पुतलिसडक, काठमाडौं ......................... १��� निवेदक / पुनरावेदक���
विरुद्ध���
परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय ....... ....१���... 
|
परीक्षाको उत्तरपुस्तिकाको प्रतिलिपि मागका सम्बन्धमा आयोगको २०६६ भदौ २९ गतेको निर्णयको सारः
शंकरदेव क्याम्पसका विद्यार्थी विजय अर्यालले २०६६ साउन ८ गते राष्ट्रिय सूचना आयोगमा निजले '२०६४ मा दिएको बीबीएस प्रथम वर्षो बिजनेस स्टाटिक्स र इंग्लिसको उत्तर पुस्तिकाको प्रतिलिपि माग गरी २०६६ जेठ ३१ मा सूचना अधिकारीसँग र पछि २०६६ असार १६ -परीक्षा नियन्त्रक कार्यालय दर्ता नं १८७३०) गतेका दिन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका प्रमुखलाई निवेदन दिएकोमा... 
|
डिल्लीराज सुवेदी, जिल्ला पर्वत खौलालाँकुरी गा.वि.स.वडा नं.५ (पुनरावेदक) विरुद्ध कर्मचारी संचयकोष केन्द्रिय कार्यालय, पुल्चोक, ललितपुर र ऐ.का. प्रमुख कार्यकारी अधिकृत, (विपक्षी) भएको, आयोग समक्ष मिति २०६६।४।२८ मा संझौताको प्रतिलिपी एवं सो संग सम्वन्धित अन्य जानकारी पाऊं भनी परेको सूचनाको हक सम्बन्धी ऐन ०६४ को दफा १० अर्न्तर्गत पुनरावेदनको सम्बन्धमा भएको निर्णय।
श्री राष्ट्रिय सूचना आयोगवाट भएको निर्णय
अध्यक्ष:- श्री विनयकुमार कसजु
सदस्य:- श्री श्री आचार्य
सदस्य:- श्री सविता भण्डारी
जिल्ला पर्वत खौलालाँकुरी गा.वि.स.वडा नं.५ वस्ने डिल्लीराज सुवेदीको वारेस का.जि.नैकाप गा.वि.स.वडा नं.२ वस्ने वर्ष२५ को मनिस लामिछाने.��� पुनरावेदक /निवेदक
विरुद्ध
कर्मचारी संचयकोष केन्द्रिय कार्यालय, पुल्चोक, ललितपुर-----------१
ऐ.का.... 
|
टीओआर (सम्झौता) को जानकारी माग
२०६६ भदौ ९ गते भ्वाइलेन्टिका घिमिरे, अध्यक्ष विश्वविद्यालयको विद्यार्थी संसद, धोवीघाट, ललितपुरले क्यानेडियन प्रोजेक्ट र सीएससी एण्ड कम्पनी, अडिटरबीच भएको टीओआर (सम्झौता) को प्रलिपि सीएससी एण्ड कम्पनीसँग माग गरेकोमा २०६६ भदौ १० गते सीएससी एण्ड कम्पनीलाई सूचना मागकर्तालाई मागेको सूचना दिन मिल्ने भए दिनु नमिल्ने भए तीनदिनभित्र कारण लेखी पठाउनु भनी पत्र पठाइयो ।

|
दुर्गाप्रसाद पन्थी, जिल्ला कृषि विकास कार्यालय कन्चनपुर (पुनरावेदक) विरुद्ध नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय, (विपक्षी) भएको, आयोग समक्ष मिति ०६६।२।१९ मा परेको सूचनाको हक सम्बन्धी ऐन ०६४ को दफा १० अर्न्तर्गत पुनरावेदनको सम्बन्धमा भएको निर्णय।

अध्यक्ष - श्री विनयकुमार कसजु
सदस्य - श्री श्रीआचार्य
सदस्य - श्री सविता भण्डारी
दुर्गाप्रसाद पन्थी, जिल्ला कृषि... 
|
सूचनादाताको संरक्षणको माग
२०६६ भदौ ९ मंगलबार कैलालीकी स्थायी शिक्षिका पुष्पा कार्कीले सरस्वती नि.मा.वि.मा भएका असंवैधानिक र अनियमित गतिविधिको सूचना मिडियालाई दिएको आरोपमा निजलाई अनावश्यक रुपमा सरुवा गर्ने, हाजिर नगाराउने गरी दुःख दिएको र तलब रोक्का गरेकोमा कार्यरत विद्यालयमा हाजिर गराउन र तलब दिलाउन माग गरेकोमा २०६६ भदौ ११ गते आयोगले 'निजलाई हाजिर गर्न नदिएको र अन्यत्र सरुवा गर्नु पर्ने कारण के... 
|
घर बहालमा दिएको सम्झौताको प्रतिलिपि र सो सम्बन्धी जानकारी माग
२०६६ साउन २७ पर्वत जिल्ला खौलालाँकुरी गाविस ५ बस्ने डिल्लीराज सुवेदीले कर्मचारी संचय कोषबाट कोषको पोखरास्थित घर जग्गा लिजमा दिँदा गरेको सम्झौता र त्यससमबन्धी जानकारी माग गरेकोमा संचय कोषका पदाधिकारीहरु आयोगमा उपस्थित भई आयुक्तहरुलाई पुनरावेदनको विषयका बारेमा जानकारी दिने र सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्थाका बारेमा जानकारी लिने काम भयो । आयोगले भदौ १० गते माग... 
|
परीक्षाको उत्तरपुस्तिकाको प्रतिलिपि माग
२०६६ साउन ८ गते विजय अर्याल, शंकरदेव क्याम्पस, पुतलीसडक, काठमाडौँले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालयबाट उत्तर पुस्तिकाको प्रतिलिपि माग गरेकोमा आयोगले परीक्षा नियन्त्रकको कार्यालयबाट लिखित जवाफ माग गरिएको थियो । २०६६ भदौ ९ गते लिखित जवाफ प्राप्त भई परीक्षा नियन्त्रकको कार्यालयका कानुनी सल्लाहकारसँग भदौ ११ गते छलफल भयो । विषयको गम्भीरता हेरी थप छलफल... 
|
रिट निवेदन दर्ता वा दरपीठ नगर्नुको कारण माग
२०६६ असार २८ गते प्रभातकुमार गुप्ता, पर्सा जिल्ला बीरगंज १३, आदर्शनगरले सर्वोच्च अदालतमा मुद्दा दोहोर्याई पाउँ भनी निवेदन दिँदा निवेदन दर्ता नगरेको र दरपिठ पनि नगरेको हुँदा दर्ता वा दरपिठ नगर्नुको कारणको सूचना माग गरेकोमा नपाएपछि निजले आयोगबाट सूचना माग गरेकोमा सर्वोच्च अदालतका संबंधित पदाधिकारीसँग यस विषयमा कुरा गरेपछि सूचना मागकर्ताको माग सर्वोच्च अदालतबाट स्वीकार... 
|
दण्ड सजायसम्बन्धी निर्णयको जानकारी माग
२०६६ जेठ २८ श्री मिङमा शेर्पा, बन्दी वीरगंज कारागार, पर्सा सर्वोच्च अदालत, काठमाडौँसँग डाँका मुद्दामा सर्वोच्च अदालतबाट फैसला भइसकेको तर के कति दण्ड सजाय हुने भनी जानकारी माग गर्दा नपाएको हुँदा उक्त सूचना माग गरेकोमा आयोगले माग गरिएको सूचना मागकर्तालाई उपलब्ध गर्राई सोको जानकारी आयोगलाई गराउन आदेश ।

|
कार्य सम्पादन मूल्यांकनको मूल्यांकन अंक हेर्न माग
२०६६ जेठ १९ गने श्री दुर्गाप्रसाद पन्थी, जिल्ला कृषि कार्यालय कन्चनपुरले कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकारबाट निजको हालसम्मको कार्यसम्पादन मूल्यांकन सम्बन्धी सूचना माग गरेकोमा माग गरिएकोमा आयोगबाट "पुनरावेदकले माग गरेबमोजिमको पुनरावलोकन समितिको कार्यसम्पादन मूल्यांकनको अंकको जानकारी पुनरावेदकलाई पन्ध्र दिनभित्र दिनु भनी नेपाल सरकार कृषि तथा सहकारी... 
|
मुद्दा दोहोर्याउने निवेदन परे नपरेको सम्बन्धमा जानकारी माग
२०६६ जेठ २८ । श्री राकेश्वर प्रमानिराज, बन्दी वीरगंज कारागार, पर्सर्ाा महान्यायाधीवक्ताको कार्यालय, काठमाडौँसँग� निजको मुद्दा नेपाल सरकारबाट दोहोर्याउने निवेदन परे नपरेको सम्बन्धमा पुनरावेदन सरकारी वकिल कार्यालयमा पत्र पठाएकोमा त्यहाँबाट महान्यायाधिवक्ताको कार्यालयमा पत्र लेखिएको, तर निवेदकले माग गरेको सूचना नपाएकोले सूचना माग गरेकोमा मागिएको जानकारी अविलम्ब... 
|
क्याम्पसको कार्यक्रमको आर्थिक विवरण माग
२०६६ बैशाख ६ । श्री गणेशबहादुर थापा, शंकरदेव क्याम्पस, बीबीए, २०६२ समूह रोल नं. ६० ले डा. कमलदीप ढकाल, क्याम्पस प्रमुख, शंकरदेव क्याम्पससँग बीबीए कार्यक्रमको आ.व. २०५८/५९ देखि २०६४/६५ सम्मको आर्थिक विवरण तथा आ. व. २०६४/६५ को बीबीएस, एमबीएस विहानी र एमबीएस साँझ कक्षाको आर्थिक विवरण माग गरेकोमा माग गरिएको सूचना उपलब्ध गराउन आयोगबाट आदेश । माग गरिएको सूचना प्राप्त भएको मागकर्ताबाट... 
|
अदालतको निर्णको प्रतिलिपि माग
२०६५ फागुन ११ । श्री पप्पु मण्डल, पर्सा, बीरगंज कारागारका बन्दीले काठमाडौँ जिल्ला अदालत, काठमाडौँबाट अदालतको निर्णयको नक्कल माग गरेकोमा सो जानकारी दिन आयोगबाट आदेश ।

|
श्री पशुपति दास, जिल्ला सप्तरी राजविराज नगरपालिका ४ (पुनरावेदक) विरुद्ध केशो अनिरुद्धवती माध्यमिक विद्यालय, सो विद्यालयका प्रधानाध्यापक विज्यानन्द झा र स.प्रधानाध्यापक खेलानन्द झा (विपक्षी) भएको, आयोग समक्ष मिति ०६५।४।२० मा परेको सूचनाको हक सम्बन्धी ऐन ०६४ को दफा ३२ अर्न्तर्गत पुनरावेदनको सम्बन्धमा भएको निर्णय।
पशुपति दास, जिल्ला सप्तरी राजविराज नगरपालिका ४ (पुनरावेदक) विरुद्ध केशो अनिरुद्धवती माध्यमिक विद्यालय, सो विद्यालयका प्रधानाध्यापक विज्यानन्द झा र स.प्रधानाध्यापक खेलानन्द झा (विपक्षी) भएको, आयोग समक्ष मिति ०६५।४।२० मा परेको सूचनाको हक सम्बन्धी ऐन ०६४ को दफा ३२ अर्न्तर्गत पुनरावेदनको सम्बन्धमा भएको निर्णय।
श्री राष्ट्रिय सूचना आयोगबाट भएको
निर्णय
अध्यक्ष -... 
|
पुनरावेदन परे नपरेको जानकारी माग
२०६५ फागुन ५ । श्री राकेश्वर प्रमानिराज, बन्दी वीरगंज कारागार, पर्सर्ाा पुनरावेदन सरकारी वकीलको कार्यालय, पाटन, ललितपुरसँग पुनरावेदन परेको नपरेको जानकारी मागेकोमा आयोगबाट तीन दिनभित्र जानकारी दिन आदेश ।

|
शिक्षकको नियुक्तिसम्बन्धी जानकारी माग
२०६५ पुस २४ । श्री पशुपति दास, राजविराज न.पा. ४, सप्तरीले श्री केशो अनिरुद्धवती मावि, राजविराजका प्र.अ. श्री विज्यानन्द झा र स.प्र.अ. श्री खेलानन्द झासँग शिक्षकहरूको नियुक्तिसम्बन्धी जानकारी माग गरेकोमा २०६५ माघ १५ मा आयोगले गरेको निर्णयः
"निवेदकले मागेको सूचना तीन दिनभित्र उपलब्ध गराउनु । सजायको माग दावी गरेकोमा सजाय गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र कारणसहितको... 
|
जाँचबुझ आयोगको प्रतिवेदनको प्रतिलिपि माग
२०६५ मंसिर १ । अधिवक्ता श्री ऋषिराम घिमिरे, विलन्दु गाविस ५, ओखलढंुगा हाल काठमाडौँ, र अधिवक्ता श्री कृष्ण पोखरेल सुनवल गाविस १, नवलपरासी, हाल काठमाडौँले� गृहमन्त्रालय, काठमाडौँसँग संविधानसभा चुनावको क्रममा सर्ुर्खेत, क्षेत्र नं १ का उम्मेदवार ऋषिप्रसाद शर्माको मृत्युको सम्बन्धमा जाँचबुझ आयोगले ०६५।४।२३ गते बुझाएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि र डिजिटल कपी माग... 
|
योग्यतासम्बन्धी विवरण माग
२०६५ भदौ १२ । स्वास्थ मन्त्रालयका कर्मचारी श्रर्ीर् इश्वरीदत्त भट्ट, महेन्द्रनगर नगरपालिका, ६ कंचनपुरले स्वास्थ्य मन्त्रालय र सहयोगी संस्था विश्व स्वास्थ्य संगठन नेपालसँग सम्बन्धित पदमा नियुक्ति गर्दा आवश्यक योग्यतासम्बन्धी विवरण माग गरेकोमा माग गरिएको सूचना उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आदेश दिएको ।

|
प्रेस काउन्सिलको पत्रपत्रिका वर्गीकरणको विवरण माग
२०६५ भदौ ८ । पत्रपत्रिकाको भेदभावपूर्ण वर्गीकरणविरुद्ध संघर्ष समितिका संयोजक श्री केशव देवकोटा, काठमाडौंले प्रेस काउन्सिल नेपालसँग २०६३।०६४ को पत्रपत्रिका वर्गीकरण सम्बन्धी विवरण माग गरेकोमा आयोगले सो उपलब्ध गराइदिन आदेश दिएको ।

|
अधिवक्ता द्वय ऋषिराम घिमिरे र कृष्ण पोखरेल (पुनरावेदक) विरुद्ध नेपाल सरकार, गृह मन्त्रालय, (विपक्षी) भएको, आयोग समक्ष मिति ०६५।८।१ मा परेको सूचनाको हक सम्बन्धी ऐन ०६४ को दफा १०(१) अर्न्तर्गत पुनरावेदनको सम्बन्धमा भएको फैसला।
अध्यक्ष ः- श्री विनयकुमार कसजू
सदस्य ः- श्री श्रीआचार्य
सदस्य ः- श्री सबिता भण्डारी बराल
जि.ओखलढुङ्गा बिलन्दु गा.बि.स.वडा नं. ५ घर भै हाल का.जि.का.म.न.पा.वडा
नं.११बस्ने बर्ष३२ को अधिवक्ता ऋषिराम घिमिरे.........................................१
नवलपरासी जिल्ला सुनवल गा.बि.स.वडा नं. १ घर भै हाल का.जि.का.म.न.पा.
वडा नं. ११ बस्ने बर्ष३२ को अधिवक्ता कृष्ण पोखरेल..................................१..पुनरावेदक
विरुद्ध

|