राष्ट्रिय सूचना आयोगको त्रैमासिक विवरण

सूचनाको हकसम्बन्धी ऐन २०६४

२०६४ साउन २ बुधबार ०७ जुलाई १८ - व्यवस्थापिका संसदद्वारा सूचनाको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित । २०६४ साउन ५ शनिबार ०७ जुलाई २१ - सभामुखद्वारा विधेयक प्रमाणित । प्रमाणित भएको मितिले तीसौँ दिनदेखि ऐन लागू हुने । त्यसअनुसार २०६४ भदौ ३ सोमबार ०७ अगस्ट २० - सूचनाको हकसम्बन्धी ऐन लागू ।

विश्व थाहा दिवसः "थाहा पाउने अधिकार" पुस्तिका प्रकाशन

२०६५ असोज १२ गते, २००८ सेप्टेम्बर २८ - विश्व थाहा दिवस (World Right to Know Day) को उपलक्ष्यमा आयोगबाट सूचनाको हकसम्बन्धी जानकारीमूलक पुस्तिका "थाहा पाउने अधिकार" प्रकाशित भयो ।

सूचना व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

२०६५ पुस २८ गते, २००९ जनवरी १२ - नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका विभागहरुका सूचना अधिकारीहरुको सहभागितामा सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन र...

सूचनाको हक विषयमा पश्चिमाञ्चल क्षेत्रीय गोष्ठी सम्पन्न

२०६५ माघ  १२  गते, २००९ जनवरी २५  - पश्चिमाञ्चलको पोखरास्थित नेपाल सरकारका क्षेत्रीय स्तरका कार्यालयका प्रमुखहरूको सूचनाको हक विषयमा क्षेत्रीय गोष्ठी सम्पन्न भयो ।...

सूचनाको हक विषयमा कास्कीमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

२०६५ माघ  १३  गते, २००९ जनवरी २६ - पश्चिमाञ्चल, पोखरामा नेपाल सरकारका जिल्ला स्तरका कार्यालयका प्रमुखहरू र सूचना अधिकारीहरूको सूचनाको हक विषयमा अन्तरक्रियात्मक...

सूचनाको हक विषयमा मध्यपश्चिमाञ्चल क्षेत्रीय गोष्ठी सम्पन्न

२०६५ माघ १९ गते, २००९ फेब्रुअरी १ - मध्य मध्यपश्चिमाञ्चलको सुर्खेत र नेपालगंजस्थित नेपाल सरकारका क्षेत्रीय स्तरका कार्यालयका प्रमुखहरूको सूचनाको हक विषयमा...

सूचनाको हक विषयमा सुर्खेतमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

२०६५ माघ  २०  गते, २००९ फेब्रुअरी २ - मध्यपश्चिमाञ्चल, सुर्खेतमा नेपाल सरकारका जिल्ला स्तरका कार्यालयका प्रमुखहरू र सूचना अधिकारीहरूको सूचनाको हक विषयमा...

सूचनाको हक विषयमा बाँकेमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

२०६५ माघ  २१  गते, २००९ फेब्रुअरी ३ - नेपालगंजमा मध्यपश्चिमाञ्चल, बाँके जिल्लामा रहेका नेपाल सरकारका जिल्ला स्तरका कार्यालयका प्रमुखहरू र सूचना अधिकारीहरूका...

सूचनाको हक विषयमा मध्यमाञ्चल क्षेत्रीय गोष्ठी सम्पन्न

२०६५ फागुन १५ गते, २००९ फेब्रुअरी २६ – मध्यमाञ्चलका क्षेत्रीय कार्यालयका सूचना अधिकारीहरुको सूचनाको हक विषयमा क्षेत्रीय अन्तरक्रिया गोष्ठी काठमाडौँ सिंहदरबार...

सूचनाको हक विषयमा मोरङमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

२०६५ फागुन  २२  गते, २००९ मार्च ५ – पूर्वांचलको मोरङ जिल्लाका सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको सहभागितामा सूचनाको हक विषयमा अन्तरक्रियात्मक गोष्ठी...

सूचनाको हक विषयमा पूवाञ्चल क्षेत्रीय अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

सूचनाको हक विषयमा पूवाञ्चल क्षेत्रीय अन्तरक्रियात्मक गोष्ठी सम्पन्न सूचनाको हक विषयमा पूवाञ्चल क्षेत्रीय अन्तरक्रियात्मक गोष्ठी सम्पन्न सूचनाको हक विषयमा...

राष्ट्रिय सूचना आयोग नयाँ ठाउँमा

२०६५ फागुनदेखि राष्ट्रिय सूचना आयोगको कार्यालय सिंहदरबार स्थित सूचना तथा संचार मन्त्रालय भवनबाट थापागाउँ बुलबुलेमार्गमा रहेको घरमा...

 
  वार्षिक प्रतिवेदन २०६६-२०६७  
  वार्षिक प्रतिवेदन २०६५-२०६६  
  नेपालको अन्तरिम संविधान २०६३ नेपाली र अंग्रेजीमा
Interim Constitution in Nepali & English
 
  सूचनाको हक सम्बन्धी ऐन, २०६४  
  सूचनाको हक सम्बन्धी नियमावली २०६५  
  थाहा पाउने अधिकार ( पुस्तक)  
  RTI Act and Regulation in English  
  सूचनाको हक कार्यान्वयन निर्देसिका  
  सूचनाको हक किन?