राष्ट्रिय सूचना आयोगको वाषिर्क प्रतिवेदन २०६५-६६ को सुझाव
१. सूचनाको हक, आयोग र संविधान लोकतन्त्र जनताको अभिमतबाट चल्ने व्यवस्था भएको हुनाले यो शासकीय पद्धतिलाई बलियो र सुचारु बनाउनका लागि सबै लोकतान्त्रिक देशमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक अधिकारको रूपमा राखिएको हुन्छ । नेपालको नयाँ संविधानमा पनि यी अधिकारहरूलाई नागरिकका मौलिक अधिकारका रूपमा राखिने छ भन्ने कुरामा शंका छैन...

राष्ट्रिय सूचना अयोगको वाषिर्क प्रतिवेदन २०६५-६६ को सार
राष्ट्रिय सूचना अयोगको वाषिर्क प्रतिवेदन २०६५-६६ को सार नेपालको अन्तरिम संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हकलाई कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ आएको हो । यो ऐन २०६४ साउन ५ गते व्यवस्थापिका संसद्बाट पारित भई भदौ ३ गतेदेखि लागू भयो । ऐन कार्यान्वयनलाई प्रभावकारी र सरल बनाउन २०६५ माघ २७ गते सूचनाको हकसम्बन्धी नियमावली, २०६५ जारी भयो...

राष्ट्रिय सूचना आयोगको वाषिर्क प्रतिवेदन र्सार्वजनिक
काठमाडौँ कार्तिक ५ गते । नेपालमा सूचनाको हकसम्बन्धी ऐन लागू भएको दर्ुइ वर्षभयो र राष्ट्रिय सूचना आयोग गठन भएको पन्ध्र महिना भएको छ । तर सूचना हकको कार्यान्वयनको स्थिति सन्तोषजनक नभएको कुरा राष्ट्रिय सूचना आयोगले प्रकाशित गरेको वाषिर्क प्रतिवेदनमा स्पष्ट पारिएको छ । आयोग गठन भएदेखि गत असार मसान्तसम्मको आयोगको गतिविधि र सूचनाको हक स्थापित र...

सूचना अधिकारका आधार तथा अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता
संयुक्त राष्ट्र संघको मानवअधिकार घोषणापत्रको धारा १९ मा भनिएको छः "प्रत्येक व्यक्तिसँग विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । बिना कुनै हस्तक्षेप मत वा विचार मान्ने, राख्ने वा ग्रहण गर्ने र कुनै सीमाको बन्देजबिना कुनै पनि माध्यमद्वारा सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ ।" सूचनाको स्वतन्त्रताले...

सूचनाको हक विषयमा दाङमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न
२०६५ चैत ३ गते, २००९ मार्च १६ – दाङ जिल्लाका जिल्लास्तरीय सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको सहभागितामा सूचनाको हक विषयमा अन्तरक्रियात्मक गोष्ठी दाङ घोराहीमा सम्पन्न भयो । गोष्ठीमा सूचनाको हक ऐनका उद्देश्यहरू र नागरिकलाई सूचना दिनु पर्ने दायित्वको बारेमा तथा ऐन र नियमावलीले गरेको सूचना माग्ने र सूचना दिने व्यवस्थाका साथै सूचना अधिकारीका कामका बारेमा...

विश्व थाहा दिवस मनाऔं
संसारभरि २८ सेप्टेम्बर (असोज १२ गते) को दिनलाई विश्व थाहा दिवस अर्थात् सूचना पाउने अधिकारबारे चेतना जगाउने दिनको रूपमा मनाइँदैछ । सरकारी तथा र्सार्वजनिक निकायमा...

नेपाली प्रेससँग आनुरोध
राष्ट्रिय सूचना अयोगको मिति २०६५ मंसिर १० गते बसेको बैठकले र्सार्वजनिक र व्यक्तिगत सरोकारका विषयमा नागरिकले सुविधाजनक रुपमा जानकारी पाउन वा लिन सकुन भन्ने...

 
  वार्षिक प्रतिवेदन २०६६-२०६७  
  वार्षिक प्रतिवेदन २०६५-२०६६  
  नेपालको अन्तरिम संविधान २०६३ नेपाली र अंग्रेजीमा
Interim Constitution in Nepali & English
 
  सूचनाको हक सम्बन्धी ऐन, २०६४  
  सूचनाको हक सम्बन्धी नियमावली २०६५  
  थाहा पाउने अधिकार ( पुस्तक)  
  RTI Act and Regulation in English  
  सूचनाको हक कार्यान्वयन निर्देसिका  
  सूचनाको हक किन?