|
राष्ट्रिय सूचना आयोगको
उजुरी कारवाही र किनारा गर्ने सम्बन्धी कार्यविधि २०६७
राष्ट्रिय सूचना आयोगको
उजुरी कारवाही र किनारा गर्ने सम्बन्धी कार्यविधि २०६७
१ संक्षिप्त नाम र प्रारम्भ
१.१ यस कार्यविधिको नाम "उजुरीको कारवाही र किनारा गर्ने सम्बन्धी कार्यविधि २०६७" रहेको छ ।
१.२ यो कार्यविधि आयोगबाट प्रमाणित भएको मितिदेखि लागू हुनेछ ।
२. परिभाषा
२.१ आयोग भन्नाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ बमोजिम गठित "राष्ट्रिय सूचना...
 |