राज्यका कामकारवाही लोकतान्त्रिक पद्दतिअनुरूप खुला पारदर्शी बनाउनु ।

सरकारी तथा सार्वजनिक निकायहरूलाई नागरिकप्रति जवाफदेही जिम्मेवारबनाउनु ।

सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको पहुँचलाई सरल सहज बनाउनु ।

नागरिकको सुसूचित हुने हकलाई संरक्षण प्रचलनगराउनु ।

राज्य नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्नु ।

 
  वार्षिक प्रतिवेदन २०६६-२०६७  
  वार्षिक प्रतिवेदन २०६५-२०६६  
  नेपालको अन्तरिम संविधान २०६३ नेपाली र अंग्रेजीमा
Interim Constitution in Nepali & English
 
  सूचनाको हक सम्बन्धी ऐन, २०६४  
  सूचनाको हक सम्बन्धी नियमावली २०६५  
  थाहा पाउने अधिकार ( पुस्तक)  
  RTI Act and Regulation in English  
  सूचनाको हक कार्यान्वयन निर्देसिका  
  सूचनाको हक किन?